१० अर्ब लगानी ल्याउन समस्या : एनआरएनए संस्थापक अध्यक्ष डा उपेन्द्र महतो

काठमाडौं । गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उप्रेन्द्र महतोले १० अर्ब लगानी ल्याउन समस्या परेको बताएका छन्। गैरआवासीय नेपाली संघले आयोजना गरेको कार्यक्रममा बोल्दै महतोले सरकारले स्पष्ट बाटो नखोलेका कारण एनआरएनए डेपलपमेन्ट फण्डमा १० अर्ब पुर्याउन समस्या भएको बताए। ‘अफिस सञ्चालन भएको ६ महिना भइसक्यो, आएको पैसा पनि लगानी गर्न पाइएको छैन’ उनले भने। प्रक्रिया … Continue reading १० अर्ब लगानी ल्याउन समस्या : एनआरएनए संस्थापक अध्यक्ष डा उपेन्द्र महतो